हाम्रो परिचय

HousemaidSewa — घरायसी सेवामा विश्वासको पहिलो रोजाइ

HousemaidSewa नेपालमा घरायसी हेरचाह सेवामा समर्पित एक भरोसायोग्य कम्पनी हो।
हामी विगत ११ वर्षदेखि यही क्षेत्रमा निरन्तर रूपमा काम गर्दै आएका छौँ।

घरायसी काम, बच्चाको हेरचाह, सुत्केरी आमाको स्याहार र वृद्धवृद्धाको हेरचाह जस्ता संवेदनशील सेवामा हामीले हजारौँ परिवारको विश्वास जितेका छौँ।
हाम्रो टिम अनुभवी, जिम्मेवार र व्यवहारिक रूपमा प्रमाणित टिम हो।

हाम्रो अफिस ललितपुर, ग्वार्को चोक मा अवस्थित छ।
हामी केवल अनलाइन प्लेटफर्म होइनौँ, प्रत्यक्ष सेवा, स्पष्ट प्रक्रिया र दीर्घकालीन जिम्मेवारी लिने कम्पनी हौँ।
चाहनु भयो भने अफिसमै आएर हाम्रो कामको प्रणाली बुझ्न सक्नुहुन्छ।

"हाउसमेड सेवा – कम्पनी घरको, साथ जीवनभरको”।

हाम्रो बारेमा थप
About Us

हाम्रो टिम ११ +

वर्षको अनुभव

सुरक्षित र

भेरिफाइड कर्मचारी

न्यून शुल्कमा,

राम्रो सेवा

सामान्यतया ३

दिनभित्र स्टाफ उपलब्ध

हाम्रो काम गर्ने तरिका

1
हामीलाई जानकारी गराउनुहोस् : तपाईँलाई कस्तो कर्मचारी चाहियो ?  <br/> कर्मचारीले गर्नुपर्ने कामहरू के के हो?

हामीलाई जानकारी गराउनुहोस्

तपाईँलाई कस्तो कर्मचारी चाहियो ?
कर्मचारीले गर्नुपर्ने कामहरू के के हो?

2
हाम्रो विज्ञ टोलीले हजुरसँग छलफल गर्नुहुन्छ। : हजुरको आवश्यकता बुझेर छलफल गरी हजुरको आवश्यकता अनुसार हाम्रो टोलीले सबै कुरा स्पष्ट र पारदर्शी तरिकाले   बुझाइदिनुहुन्छ। हजुरले स्टाफ बुक गरेपछि

हाम्रो विज्ञ टोलीले हजुरसँग छलफल गर्नुहुन्छ।

हजुरको आवश्यकता बुझेर छलफल गरी हजुरको आवश्यकता अनुसार हाम्रो टोलीले सबै कुरा स्पष्ट र पारदर्शी तरिकाले बुझाइदिनुहुन्छ। हजुरले स्टाफ बुक गरेपछि

3
सेवा वितरण : हजारौं भेरिफाइड कर्मचारी। घरमै स्टाफ छनौट। सिस्टमबाट मोनिटर र म्यानेज। housemaidsewa.com - नेपालभरि सेवा। असन्तुष्ट भए कुनैपनि बेला रद्द गर्न सकिन्छ।

सेवा वितरण

हजारौं भेरिफाइड कर्मचारी। घरमै स्टाफ छनौट। सिस्टमबाट मोनिटर र म्यानेज। housemaidsewa.com - नेपालभरि सेवा। असन्तुष्ट भए कुनैपनि बेला रद्द गर्न सकिन्छ।

हाम्रो ग्राहक के भन्छन्

सन्तुष्ट ग्राहकहरूबाट समीक्षा पढ्नुहोस्

४.८ out of ५
– सरिता, काठमाडौं
– सरिता, काठमाडौं
घरायसी कर्मचारी
Dec 31, 2024

"२ वर्षदेखि काम गर्दै। विश्वास, ईमान्दारी र नियमितता पूरा। समस्यामा कम्पनी तुरुन्त हल गर्छ। धन्यवाद!"

Verified Review
– रोहित, ललितपुर
– रोहित, ललितपुर
बच्चा हेरचाह
Dec 31, 2024

"बेबी केयर दिदी धेरै मायालु र जिम्मेवार। बच्चा सुरक्षित, हामी निश्चिन्त। उत्कृष्ट सेवा!"

Verified Review
– विजय, बानेश्वर
– विजय, बानेश्वर
सरसफाई कर्मचारी
Jan 21, 2026

"बूढी आमाको हेरचाह धैर्यले गर्छिन्। खाना, दवाइ र साथमा पूरा ध्यान। भगवान् ले आशीर्वाद दिओस्।"

Verified Review

हाम्रो सेवा प्राप्त गर्नुहोस्

घरको सरसफाई होस्, प्राविधिक सेवा होस्, वा व्यक्तिगत हेरचाह होस्, हामी यहाँ मद्दत गर्न छौं। केवल एक कल मार्फत उत्कृष्ट सेवाको अनुभव लिनुहोस्।

आफ्नो निःशुल्क जानकारी सामग्री प्राप्त गर्नुहोस्

मैले डाटा सुरक्षा सम्बन्धी जानकारी पढेको र बुझेको छु।