Banner

घरायसी काम

घरायसी काम

हाम्रो कम्पनीमार्फत उपलब्ध गराइने घरायसी काम गर्ने कर्मचारीले तपाईंको घरको दैनिक कामकाज सभ्य, शालीन र जिम्मेवारीपूर्वक गर्छन्।
घर सफा राख्ने, भाँडा माझ्ने, कपडा धुने, भान्साको सामान्य सहयोग जस्ता कामहरू नियमित र अनुशासनमा गरिन्छ।

सहरिया व्यस्त जीवनमा समयको अभाव हुन्छ। आफन्त वा चिनजानको भरमा कर्मचारी राख्दा स्थायित्व र भरोसा हुँदैन।
कम्पनीबाट कर्मचारी लिँदा:
    •    कर्मचारी पहिचान, अनुभव र व्यवहार पहिला जाँच गरिएको हुन्छ
    •    काममा समस्या आएमा कम्पनीमार्फत तुरुन्त समाधान हुन्छ
    •    आवश्यकता परे स्टाफ रिप्लेसमेन्ट सुनिश्चित हुन्छ

यसैले घरको शान्ति र नियमिततालाई सुरक्षित राख्न कम्पनीमार्फत कर्मचारी लिनु सुरक्षित विकल्प हो।