Banner

वृद्धवृद्धाको हेरचाह

वृद्धवृद्धाको हेरचाह

वृद्धावृद्धालाई समय, धैर्य र सम्मान आवश्यक हुन्छ।
हाम्रो कम्पनीबाट उपलब्ध कर्मचारीले वृद्धवृद्धाको दैनिक आवश्यकता बुझेर सेवा प्रदान गर्छन्।

कर्मचारीले:
    •    खानपानमा सहयोग
    •    दैनिक हेरचाह
    •    संगत र सुरक्षा सुनिश्चित गर्ने

सहरिया जीवनमा परिवारका सदस्य सधैं घरमा नहुन सक्छन्।
कम्पनीमार्फत कर्मचारी लिँदा:
    •    भरोसायोग्य व्यक्ति उपलब्ध हुन्छ
    •    नियमित हेरचाह सुनिश्चित हुन्छ
    •    आवश्यक परे कम्पनीबाट सहयोग मिल्छ