सुत्केरी आमाको स्याहारसुसार
सुत्केरी आमा र नवजात शिशुलाई विशेष ध्यान आवश्यक हुन्छ।
हाम्रो कम्पनीले उपलब्ध गराउने कर्मचारीले आमाको स्वास्थ्य, सरसफाइ र आराममा केन्द्रित भएर काम गर्छन्।
कर्मचारीले:
• आमाको दैनिक सहयोग
• शिशुको सामान्य हेरचाहमा सहयोग
• घरको वातावरण शान्त र सुरक्षित राख्ने
परिवारका सदस्यहरू सधैं उपलब्ध नहुन सक्छन्।
कम्पनीमार्फत प्रशिक्षित कर्मचारी लिँदा:
• आमालाई शारीरिक र मानसिक आराम मिल्छ
• शिशुको सुरक्षामा ध्यान दिन सकिन्छ
• अनुभवी स्टाफबाट सेवा पाउन सकिन्छ
Book Now
OR